कति छ आजको डलर भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ बैशाख ३० गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८८ पैसा र विक्रिदर १२१ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।