कति छ आजको डलर भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ बैशाख २७ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र विक्रिदर १२१ रुपैयाँ १७पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।