२०७७ बैशाख २० गते

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रिदर १२० रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :