Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

Russian प्रधानमंत्री Mikhail Mishustin मा कोरोना पोजेटिभ

२०७७ बैशाख १९ गते

बैंकिङ खबर । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिनलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । टेस्ट पोजिटिभ आएपछि उनी अस्पतालमा भर्ना भएका छन् ।
बिहीबार राति राष्ट्रिय टेलिभिजनमा जनतालाई सम्बोधन गर्दै रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले आफू कोरोना भाइरस पोजेटिभ रहेकोे बताएका थिए । उनले रसियन राष्ट्रपति भ्लादिमीर पुटिनलाई यस बारे जानकारी दिएका थिए । भाइरस संक्रमित भएपछि उनले अस्थायी रूपमा प्रधानमन्त्रीको पदबाट अलग हुने निर्णय गरेका छन् । मिखाइलले तत्कालका लागि रसियाका उपप्रधानमन्त्री आन्द्रे भेलुसोभले कार्यकाल सम्हाल्ने जानकारी दिएका छन् ।

Ad