Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०७७ बैशाख १८ गते

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८१ पैसा र विक्रिदर १२१ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :

Ad