Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७७ बैशाख १७ गते

बैंकिङ खबर । आज बुधबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६१ पैसा र विक्रिदर १२२ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ३३ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)

Ad