२०७७ बैशाख १४ गते

आज कति छ डलरको भाउ ?

बैंकिङ खबर । आइतबार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा र विक्रिदर १२२ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :