Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

२०७७ बैशाख १२ गते

बैंकिङ खबर । आज शुक्रबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४२ पैसा र विक्रिदर १२२ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र विक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस्

Ad