Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४१ पुग्यो

२०७७ बैशाख ९ गते

बैंकिङ खबर । कोरोना संक्रमितको संख्या एकैनि १० जनामा थप भई ४१ पुगेको छ । उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो । त्यहाँ मात्रै २३ पुगेको छ। मंगलबार दिउँसो १ र साँझ थप ९ जना गरी थप १० जनामा सङ्क्रमण पाइएको हो । मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

Ad