Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुँदै

२०७७ बैशाख ८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आज ३ बजे बोलकोबल भएर मंगलबार इस्यु हुने बताइएको छ ।

केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोडको र १८२ दिनका लागि ५ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

Ad