Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १४ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

२०७७ बैशाख ५ गते

बैकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । आज शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको हो । उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएकाम केही नागरिक भारतीय हुन् ।

Ad