थप १४ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
बैकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । आज शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको हो । उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएकाम केही नागरिक भारतीय हुन् ।