बैंकिङ खबर । कोरोना संक्रमीतको संख्या विश्वभरी गरेर २० लाख नजिक पुगेको छ । मर्नेहरुको संख्या १ लाख २५ हजार नाघेको छ । नेपाली समयअनुसार राती १२ : ३० बजे यो समाचार तयार गर्दा विश्वभर संक्रमितको संख्या १९ लाख ८३ हजार १८ रहेका छन् । मृतकको संख्या १ लाख २५ हजार १ सय २१ रहेका छन् । अमेरीकामा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । जस अनुसार अमेरीकामा ६ लाख ३ हजार ४ सय ९६ जनामा कोरोना संक्रमण फैलिएको छ । त्यसैगरी दोस्रोमा स्पेन र तेस्रोमा इटाली रहेका छन् ।
कोरोना लाइभ अपडेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।