Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना पुष्टि, १ जनाको रिपोर्ट आउन बाँकी

२०७७ बैशाख २ गते

काठमाडौं सनसिटी अपार्टमेन्टबाट अस्पतालमा कोरोना संक्रमणको संका गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ३ जनालाई अस्पताल भर्ना गरिएको थियो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बेलायतबाट फर्किएका उनीहरुलाई सरकारले वास्ता गरेको थिएन । उनीहरु पनि सिधै घरमा बसेका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

Ad