Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

२०७७ बैशाख १ गते

बैंकिङ खबर । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । ब्रिटिश प्रधानमन्त्रीको आधिकारिक निवास र कार्यालय, डाउनिंग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताएका छन् ।
५५ वर्षका उनलाई कोरोना संक्रमित हुँदा लन्डनको सेन्ट थमस अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई अस्पतालको आईसीयूमा सारिएको थियो । उपचारको सात दिन पछि ऊनी निको भएको छन् । डाक्टरहरूको सल्लाह अनुसार प्रधानमन्त्री तुरुन्त काममा भने फर्किने छैनन् । यसबिच बेलायतका विदेश मन्त्री डोमिनिक रबले जोनसन पूर्ण रूपमा स्वस्थ नहुन्जेल उनको काम सम्हाल्नेछन् ।

Ad