Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना कहर : भारतमा संक्रमितको संख्या बढ्दो क्रममा, ३ सय बढीको मृत्यु

admin २०७७ बैशाख १ गते
सेयर:

बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण छिमेकी राष्ट्र भारतमा ३ सय ३१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ९ हजार २ सय ५ पुगेको छ । यस्तै १ हजार ८० जना सफल उपचार पश्चात घर फर्कन सफल भएका छन् । पछिल्लो समय भाारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको देखिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।