बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र विक्रिदर १२२ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :