Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना अपडेट : कहाँ कति संक्रमित, कतिको मृत्यु

२०७६ चैत्र २७ गते
1209968537

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ । भने ८८ हजार ५ सय ०२ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३५हजार  १ सय २८पुगेको छ, जसमध्ये १४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ४८ हजार २ सय २०जना कोरोना संक्रमीत छन्। यीमध्ये १४ हजार ७ सय९२ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ३९हजार ४ सय २२ जना कोरोनाका संक्रमितमध्ये १७ हजर ६सय ६९ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।

Ad