April 8th, 2020

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

बैंकिङ खबर । आज बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र विक्रिदर १२१ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७४ रुपैयाँ ५९ पैसा र विक्रिदर ७४ रुपैयाँ ९६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र विक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर :