Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नयाँ गभर्नर महाप्रसाद अधिकारीको पदबहाली, पहिलो सम्बोधन के थियो ?

२०७६ चैत्र २५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गर्नेक्रममा राष्ट्र बैंकका विभिन्न कर्मचारी संगठनहरु तथा कर्मचारीहरु हर्षित भएका छन् । लामो समय राष्ट्र बैंकमै कार्यरत रहेका अधिकारी सोमबार गभर्नर पदमा नियुक्त भएका थिए । उनले मंगलबार पदभार ग्रहण गरेका छन् ।

 

Ad