Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा कोरोना संक्रमण : सातौ संक्रमित व्यक्ति कास्कीमा भेटियो

२०७६ चैत्र २१ गते

बैंकिङ खबर । कास्कीमा सातौ कोरोना संक्रमित व्यक्ति भेलिएका छन् । गण्डकी प्रदेश सरकारले जनाए अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमध्ये ३ जना चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका संत्र,mमित भेटिएका हुन् । यी व्यक्ति भारतबाट आएको बतायएको छ ।

Ad