बैंकिङ खबर । प्रधानमन्त्री ग्यूसेप काँतेको सरकारले ईटलीवासीहरुलाई धेरै लामो समयसममको लकडाउनको लागि तयार हुन आग्रह गरेको छ ।
हाल सरकारको ध्यान लकडाउन सकिने अन्तिम मिति ३ अप्रिलमा छ । सरकारका अनुसार लकडाउन अन्त्य गर्नु अनुचित तथा गैर जिम्मेदारीपना हुनेछ तसर्थ ३ अप्रील पश्चात पुन तारीख बढाइने छ ।
इटलीमा कोरोना भाइरसको कारण हालसम्म १०,७७९ को मृत्यु भइसकेको छ ।