Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रामदेव बाबाले पीएम राहत कोषमा २५ करोड दिने

२०७६ चैत्र १७ गते

बैंकिङ खबर । योग गुरु रामादेव बाबाले कोरोनाको युद्ध जित्नका लागि पतंजलिको तर्फबाट भारतको पीएम राहत कोषमा २५ करोड रुपैँया दिने भएका छन् । आज पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन् । यसको अलावा पतंजलिका सबै कर्मचारीको एक दिनको तलब समेत उक्त फंडमा दिइने भएको छ ।

Ad