March 30th, 2020

रामदेव बाबाले पीएम राहत कोषमा २५ करोड दिने

बैंकिङ खबर । योग गुरु रामादेव बाबाले कोरोनाको युद्ध जित्नका लागि पतंजलिको तर्फबाट भारतको पीएम राहत कोषमा २५ करोड रुपैँया दिने भएका छन् । आज पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन् । यसको अलावा पतंजलिका सबै कर्मचारीको एक दिनको तलब समेत उक्त फंडमा दिइने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]