बैंकिङ खबर । कोरोना संक्रमण र यसको असरले परेको असहजतालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार नयाँ सर्कुलर जारी गरेको छ । उक्त सर्कुलरमा चैत मसान्तसम्म बुझाउनु पर्ने साँवा वा व्याज असार मसान्तसम्म बुझाउदा हुने कुरा उल्लेख गरिएको छ । प्रस्तुत छ राष्ट्र बैंकको सर्कुलर जस्ताको तस्तै ।