Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख ३ गतेसम्म बन्द

२०७६ चैत्र १६ गते

बैंकिङ खबर । हवाई उडान वैशाख ३ गतेसम्म बन्द हुने भएको छ । आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्बाएर बैशाख ३ गते पुर्याउने निर्णय गरेको हो ।

Ad