Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

२०७६ चैत्र १५ गते

बैंकिङ खबर ।  हिजो मात्र चौथो कोरोना संक्रमित भेटिएको नेपालमा आज फेरी पाँचौँ संक्रमित पनि भेटिएका छन् ।बेल्जियमबाट आएकी युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।

Ad