बैंकिङ खबर । प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेका एकजनामा फेरि कोरोना संक्रमण देखिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या चार पुगेको छ । कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारीक पुष्टि गरीसकेको छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका जनाइएको छ । उनीसँगै आएका अरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल राष्ट्र बैंक
धनगढीमा भेटिए अर्का कोरोना संक्रमित व्यक्ति, सरकारद्धारा पुष्टि
२०७६ चैत्र १४ गते