March 22nd, 2020

नेपाल राष्ट्र बैंकद्धारा कोरोना जोखिमका बेला बैंक/वित्तलाई नयाँ निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाको संक्रमणका कारण सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले अत्याबश्यक काम बाहेकका कर्मचारीलाई विदा दिन र थोरै कर्मचारीबाट काम सम्पन्न गर्न निर्देशन गरेको छ । त्यसैगरी राष्ट्र बैंकले सेवाग्राहीलाई मर्का नपर्नेगरी आबश्यक सेवा सूचारु राख्न पनि निर्देशन गरेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]