बैंकिङ खबर । सुनको मूल्यमा दैनिक उतारचढाव आइरहेको छ । साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्य बढेको छ ।
सुन तोलामा ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैंया कायम भएको छ ।
यस्तै, तेजावी सुनको प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य समेत बढेर ७०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।