Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्से कारोबारको समयावधि बढाइँदै

admin २०७३ असार २० गते
सेयर:

nepse1अब नेप्से कारोबारको समय बढ्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबारको समयावधि बढाउने गृहकार्य थालेको हो । नेप्सेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे सात दिन भित्र उपयुक्त समय सिफारीश गर्न सरोकारवालालाई आग्रह गरेको छ । 

झण्डै एक दशक अघिदेखि नेप्सेमा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म शुक्रबार र शनिबार बाहेक हप्तामा पाँच दिन कारोबार हुँदै आएको छ । सार्वजनिक विदा पनि नेप्से कारोबार हुँदैन । हालको कारोबार समय बढाउन लगानीकर्ताबाट माग आएकाले यससम्बन्धि गृहकार्य थालेको नेप्सेले जनाएको छ ।

यस्तो छ, नेप्सेद्धारा जारी विज्ञप्ती :

nepse

 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।