March 13th, 2020

छिमेक लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी [हेर्नुहोस् सूचना सहित]

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ ।
कम्पनीले अधिकृत, सहायक अधिकृत र सहायक इकाइ प्रबन्धक पदमा कर्मचारीहरुको माग गरेको हो । अधिकृत आठौं तथा अधिकृत सातौ तहका लागी २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक चतुर्थ तहको लागी १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारहरुको हकमा भने अधिकतम उमेर ५ वर्ष थप हुने संस्थाले जनाएको छ । इच्छुक उम्मेदवारले चैत २५ भित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।

हेर्नुहोस् सूचना 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]