Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

धितोपत्र बोर्डमा रोजगारिको अबसर, सहायकदेखि निर्देशकसम्म आवेदन खुल्ला

२०७६ फाल्गुन २४ गते

बैंकिङ खबर । पुँजीबजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सहायक पद देखि निर्देशकपद सम्मका कर्मचारी माग गरेको छ । सबै गरेर १५ जना कर्मचारी माग गरिएको हो । बोर्डले प्रशासन क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन जना निर्देशक पदमै कर्मचारी माग गरेको छ । यसमध्ये एक जना महिला कोटाबाट र थप दुईजना खुल्ला कोटाबाट राखिएको छ । त्यसैगरी बोर्डले पाँच जना सहायक निर्देशक, अधिकृत, एकाउन्ट र सहायक गरी जम्मा १५ जना कर्मचारी माग गरेको छ । आवेदन चैत १३ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।