January 16th, 2020

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंकले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । बैंकले प्रदेश कार्यलयको लागि चिफ म्यानेजर र डेपूटि चिफ म्यानेजर, उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर, अप्रेशन इनचार्ज र क्रेडिट इनचार्ज पदमा दरखास्त आह्वान गरेको छ । बैंकले तोकेको योग्यता पुगेको इच्छुक आवेदकहरुले ३० जनवरीभित्रमा बैंकको वेवसाइटमा अनलाईन आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]