मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक १३५ कर्मचारी, प्लस टु गरेकालाई समेत मौका


बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक १३५ जना कर्मचारीहरुको माग गरेको छ ।
बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर जस्ता पदमा कर्मचारीहरुको माग गरेको हो ।
इच्छुक उम्मेदवारले माघ ८ गते भित्र अनलाइन आवेदन दिनुपर्नेछ । विस्तृत जानकारीका लागि https://muktinathbank.com.np/vacancy मा हेर्नुहोस् ।