Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामुदायिक लघुवित्तले माग्यो ४६ जना कर्मचारी

admin २०७३ असार १४ गते
सेयर:

सामुदायिक लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनिले ४६ जना कर्मचारी माग गरेको छ । काभ्रे जिल्लाको साँगामा केन्द्रिय कार्यालय रहेको कम्पनिले सूचना प्रविधि अधिकृतमा १ जना, शाखा प्रबन्धकमा १५ जना र सामुदायिक विकास परिचालकमा ३० जना कर्मचारी माग गरेको हो । थप जानकारीको लागि हेर्नुहोस् कम्पनिद्धारा प्रकाशित विज्ञापन जस्ताको तस्तै :

sanstha-1

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।