Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनएमबि बैंकमा झन्डै दुई सय भ्याकेन्सी !!!

२०७६ कार्तिक २८ गते

बैंकिङ खबर । एनएमबि बैंकले १८६ जना कर्मचारी मागेको छ । बैंकले एक जना विजनेस स्ट्राटीजीक लागि सिनियर मेनेजर, १५ जना ब्रान्च मेनेजर, २० जना रिलेसनसिप मेनेजर, २० जना विजनेस डेभलपमेन्ट एक्जिक्युटिभ, दुई जना लिगल अफिसर, दुई जना सेक्युरिटी एडमिनिस्ट्रेटर एवम् एनालिष्ट, छ जना चार्टर्ड एकाउन्टेन्ट, दुई जना प्रोजेक्ट फाइनान्स, तीन जना सफ्टवेयर डेभलपर, २५ जना मेनेजमेन्ट ट्रेनी र १०० जना जुनियर एसिस्टेन्ट मागेको छ ।

पूरा भ्याकेन्सी हेर्न र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । आवेदन दिने म्याद २७ नोभेम्बरसम्म छ ।

https://nmbbanknepal.com/current-vacancies