Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लक्ष्मी बैंकले माग्यो चिफ डिजिटल अफिसर, केके चाहिन्छ योग्यता ?

२०७६ कार्तिक २० गते

बैंकिङ खबर । लक्ष्मी बैंकले चिफ डिजिटल अफिसर मागेको छ । मेनेजमेन्ट, कम्प्युटर साइन्स वा सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी तीन वर्षको अनुभव हासिल गरेका व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २० नोभेम्बरभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।