Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

डुइङ बिजनेश रिपोर्टमा नेपालमा नेपालको छलाङ, १६ स्थान उक्लियो

२०७६ कार्तिक ७ गते

बैंकिङ खबर । विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ । नेपाल १० सुचाकंमा ५ वटामा सुधार गरेको छ भने ३ वटामा स्थान तल झरेको छ र २ वटा सूचकमा स्थिर रहेको छ ।

डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरुका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ।

Ad