Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

दुई वित्तीय संस्थामा रोजगारीको अवसर, ट्रेनीको पनि माग

२०७६ कार्तिक ६ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले कर्मचारीको माग गरेका छन् ।

कामना सेवा विकास बैंकले एक जना इन्फर्मेसन सेक्युरिटी अफिसर, आईटी डिपार्टका लागि एक जना विजनेस इन्टेलिजेन्स स्पेसियलिस्ट र लिगल डिपार्टका लागि केही संख्यामा सिनियर एसिस्टेन्टदेखि अफिसर लेभलसम्मका कर्मचारी मागेको छ । आवेदन दिने म्याद ६ नोभेम्बरसम्म छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले केही संख्यामा ब्रान्च मेनेजर, मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद १ नोभेम्बरसम्म मात्रै छ ।