Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कैलाश विकास बैंकमा जागीर खुल्यो

२०७३ असार ११ गते

kailash bikas bankराष्ट्रिय स्तरको विकास बैंक कैलाश विकास बैंकमा जागीर खुलेको छ । काठमाडौँको विशाल बजारमा प्रधान कार्यालय रहेको बैंकले प्रशिक्षार्थी एसिस्टेन्ट, प्रशिक्षार्थी सिनियर एसिस्टेन्ट, व्यवस्थापन र शाखा व्यवस्थापक पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले तोकेअनुरुपको योग्यता पुगेका र इच्छुक व्यक्तिले ६ जुलाई अर्थात् असार २२ गतेभित्रमा आवेदन दिनुपर्नेछ । विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।