Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेशनल बैंकिङ इन्स्टिच्युटमा जागीर खुल्यो

२०७३ असार १० गते

नेपाल राष्ट्र बैंक, विभिन्न वाणिज्य बैंकहरु र आरएमडीसीद्धारा स्थापित नेशनल बैंकिङ इन्स्टिच्युटमा जागीर खुलेको छ । कम्पनीले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले २८ जुन अर्थात् असार १४ गते साँझ ५ बजेभित्रमा सम्पकै गरिसक्नुपर्ने जनाइएको छ ।

nbi