Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एटिएम बुथ अगाडि अनिवार्य सुरक्षा गार्ड राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

२०७६ आश्विन १० गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटिएम बुथमा २४ घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ । बैंकले सुरक्षाको निम्ति यस्तो व्यवस्था लागु गर्नु परेको जनाएको छ ।
एटिएम चोरी तथा ह्याक प्रकरण बढ्दै गएकोप्रति बैंकले गम्भिर ध्यानाकर्षण गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

Ad