September 4th, 2019

राष्ट्रिय स्तरका विकास बैंकमा जागीरे बन्ने मौकाः ज्योति र लुम्बिनीमा भ्याकेन्सी

बैंकिङ खबर । राष्ट्रिय स्तरका विकास बैंकहरु लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकले भ्याकेन्सी खुलाएका छन् ।

ज्योतिले कर्पोरेट अफिसका लागि २० जना अफिसर, उपत्यकाभित्र र बाहिरका लागि १२ जना शाखा प्रबन्धक, १५ जना रिलेसनसिप मेनेजर वा अपरेसन इन्चार्ज, आठ जना कम्प्लायन्स वा इन्टरनल अडिट एसिस्टेन्ट र पाँच जना चार्टर्ड उकाउन्टेन्ट गरी ६० जना मागेको छ ।

http://career.jbbl.com.np/

लुम्बिनीले प्रदेश नं. १,२, ३, ४ र पाँचका विद्यमान शाखा र ६ र ७ मा खुल्न लागेका शाखाका लागि शाखा प्रबन्धकहरु, सहायक शाखा प्रबन्धकहरु र रिलेसनसिप अफिसरहरुको माग गरेको छ । बैंकले संख्या भने तोकेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]