Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

admin २०७६ भाद्र ९ गते
सेयर:

बैंकिङ खबर । सिद्धार्थ बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले नाम्चेका लागि अफिसर वा सिनियर अफिसर लेभलको शाखा प्रबन्धक, क्रेडिट डिपार्टका लागि जुनियर अफिसर वा सिनियर एसिस्टेन्ट र अपरेसन डिपार्टका लागि सिनियर एसिस्टेन्ट मागेको हो । आवेदन दिने म्याद सेप्टेम्बर ३ सम्म छ । बैंकको वेभसाइट (http://202.166.220.238:88/vacancy.aspx) मा गएर अनलाइन आवेदन दिनुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।