Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लक्ष्मी बैंकमा रोजगारीको अवसर

२०७६ श्रावण १५ गते

बैकिङ खबर । लक्ष्मी बैंकले विभिन्न ४ पदमा दरखास्त आह्वान गरेको छ । बैंकले ब्रान्च म्यानेजर, ट्रेलर सर्भिस अफिसर, रिलेसनशीप म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदका लागि बुधबार दरखास्त आह्वान गरेको हो ।

कपिलवस्तुको गोरुसिङ्गे र पकडी शाखाका लागि बैंकले दरखास्त माग गरेको हो । बैंकले केही ट्रेनी एसिस्टेन्टहरु काठमाडौंका लागि पनि माग गरेको छ ।

दरखास्त दिन चाहनेहरुहरुले २२ साउनभित्रमा दरखास्त फाराम भर्नुपर्ने बैंकले जनाएको छ ।