Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बाफिया संंशोधन फिर्ता हुन सक्ने

admin २०७३ असार १ गते
सेयर:

prakash jolaसंसदीय अर्थ समितिका सभापति प्रकाश ज्वालाले बाफियामा राखिएका प्रावधानहरु फिर्ता हुनसक्ने संकेत गरेका छन् । बाफियाको मस्यौदा हतारमा पारीत  गर्नुपरेको भन्दै उनले हाल भइरहेको टिकाटिप्पणीले बाफीया जस्ताको तस्तै पारीत हुनेमा संका व्यक्त गरे । हाल पारित मस्यौदाले बैंक तथा वित्तीय क्षेत्रको दिर्घकालीन अबस्थालाई मध्यनजर नगरेको उनले बताए । यसमा पुनर्विचार गर्न सकिने उनले उल्लेख गरे । नेपाल आर्थिक संघले आयोजना गरेको कार्यक्रममा ज्वालाले सञ्चालकको कार्यकाल नतोक्ने विषय बढी आलोचनामा आएको उल्लेख गरे । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।