Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकले ८६ कर्मचारी माग्यो

२०७६ जेष्ठ ३० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि ८६ जना कर्मचारी मागेको छ । बैंकका उपत्यकाभित्र भइरहेका र निकट भविष्यमा खोलिने शाखाका लागि अफिसर र मेनेजर लेभलका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो । आवेदन दिने म्याद २६ जुन सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

थप जानकारी र अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।