Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माईक्रोफाइनान्सद्वारा गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२०७६ जेष्ठ २४ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित जगतपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले कन्चनपुर न.पा ५ स्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका २१९ जना विद्यार्थीलाई झोला, कपि र कलम वितरण गरेको हो ।

कन्चनपुर नगरपालिकाका नगरप्रमुख वशन्त कुमार मिश्रले उक्त शैक्षीक सामाग्रि वित्तरण गरेका थिए ।

Ad