June 7th, 2019

जनता बैंकले माग्यो ६७ जना कर्मचारी, अनलाइनबाटै दिनुहोस् आवेदन

बैंकिङ खबर । जनता बै्रंकले ६७ जना कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजरमा ७ जना, रिलेसनसिप म्यानेजरमा १२ जना, असिस्टेन्ट रिलेसनसिन म्यानेजर पदमा २८ जना, अपरेसन इन्चार्ज १४ जना, स्वीफ्ट डिपार्टमेन्ट अफिसरमा २ जना र असिस्टेन्टमा ४ जना मागेको छ ।

योग्यता पुगेका उमेदवारहरुले बैकको बेभसाइटमा गएर अनलाइन फाराम भर्नुपर्ने बैंकले जनाएको छ ।