बैंकिङ खबर । मेगा बैंकले ४५ जना कर्मचारी मागेको छ । बैंकले एक जना एसिस्टेन्ट मेनेजर, ३१ जना जना अफिसर र १३ जना एसिस्टेन्ट लेभलका कर्मचारी मागेको हो ।
इच्छुकले बैंकको वेवसाइटमा मार्फत अनलाइन आवदेन दिन सक्ने छन् । अनलाइनबाटै योग्यता पुगेको नपुगेको जानकारी दिइने बैंकले जनाएको छ। योग्यता पुगेका आवेदकलाई मात्रै अनलाइमार्फत जानकारी दिइने बैंकले जनाएको छ।
आवेदकले असार ६ गतेसम्म आवदेन दिन पाउने छन्।