May 20th, 2019

एनएलजी इन्स्योरेन्समा रोजगारीको अवसर !

बैंकिङ खबर । एनएलजी इन्स्योरेन्सले केही संख्यामा व्यवस्थापकीय तहका लागि कर्मचारी मागेको छ । स्नातक उतीर्ण गरी बीमा क्षेत्रमा कम्तीमा आठ वर्षका बैंकिङ क्षेत्रमा कम्तीमा १२ वर्ष काम गरेको अनुभव भएका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको छ । आवेदन यही साताभित्र दिइसक्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]